आइतबार ०.९१ अंकले घट्यो बजार, कारोबार २६ करोड ६० लाख माथि

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ - साताको कारोबारको पहिलो दिन आइतबार बजार घटेको छ । बिहिबारको तुलनामा बजार ०.९१ अंकले घटेर ११४३.५९ विन्दुमा आइपुगेको छ । कुल २६ करोड ६० लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार बिओकेएलले गरेको छ भने त्यसपछि क्रमश: पीआरभीयु र शिवम्ले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :
 हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :



प्रकाशित मिति : Sunday, March 31, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal