५.९९ अंकले बढ्यो बजार, कारोबार ३७ करोड १२ लाख माथि

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ - साताको कारोबारको पहिलो दिन आइतबार बजार बढेको छ । बिहिबारको तुलनामा बजार ५.९९ अंकले बढेर ११६१.४५ विन्दुमा आइपुगेको छ । कुल ३७ करोड १२ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एसएचआइएनइपीले गरेको छ भने त्यसपछि क्रमश: एनआइबि र एनआइसीएले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :
हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :




प्रकाशित मिति : Sunday, March 17, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal