३.८७ अंकले बढ्यो नेप्से, कारोबार २४ करोड २७ लाख माथि


  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ - साताको कारोबारको दोस्रो दिन सोमबार बजार बढेको छ । आइतबारको तुलनामा बजार ३.८७ अंकले बढेर ११३८.६७ विन्दुमा आइपुगेको छ । कुल २४ करोड २७ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एमएनबिबिएलपीले गरेको छ भने त्यसपछि क्रमश: सीआइटि र एनसीसीबिले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :
 हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :
प्रकाशित मिति : Monday, March 25, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal