सेयर बजार 'बुल'तर्फ, मंगलबार २०.३३ अंकले बढ्यो बजार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ - साताको कारोबारको तेश्रो दिन मंगलबार बजार बढेको छ । सोमबारको तुलनामा बजार २०.३३ अंकले बढेर ११६३.२६ विन्दुमा आइपुगेको छ । कुल ५१ करोड ९६ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार युआइसीले गरेको छ भने त्यसपछि क्रमश: बिपीसीएल र सीएचसीएलले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :

 हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :


प्रकाशित मिति : Tuesday, March 12, 2019

recent

Popular Posts

सिफारिस:

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal