×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

६.८६ अंकले घट्यो बजार, कारोबार २७ करोड २४ लाख माथि

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – साताको कारोबारको अन्तिम दिन बिहिबार बजार घटेको छ । मंगलबारको तुलनामा बजार ६.८६ अंकले घटेर ११४०.६० विन्दुमा आइपुगेको छ । कुल २७ करोड २४ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एनएलआइसीले गरेको छ भने त्यसपछि क्रमश: जीबिआइएमइपी र सीजेटबिआइएलले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :

हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :



Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: