मितेरी डेभलपमेन्ट बैंकले चैत ९ मा बोलायो साधारण सभा, यस्ता छन् पेस गरिने एजेण्डाहरु


एजिएम नोटिस :
कम्पनी : मितेरी डेभलपमेन्ट बैंक
इभेन्ट : साधारण सभा 
हुने मिति :  चैत ९ गते

विवरण :
मितेरी डेभलपमेन्ट बैंकले चैत ९ गते साधारण सभा बोलाएको छ । बैंकले सभाको लागि फागुन १५ देखि चैत ९ गतेसम्म बुक क्लोज गरेको छ ।

साधारण सभाका प्रस्ताव :
१७% बोनस सेयर दिने,
आर्थिक वर्ष २०७४–७५ को वार्षिक प्रतिवेदन र सोही वर्षको वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने,
आर्थिक वर्ष २०७५–७६ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने ।

विशेष साधारण सभा हुने स्थान र समय :
गोर्खा किचन, धारण ८, सुनसरीमा बिहान ११ बजे ।

कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ५० करोड रुपैयाँ
बोनसपछि चुक्ता पुँजी : ५८ करोड ५० लाख रुपैयाँ पुग्ने
प्रकाशित मिति : Monday, March 18, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal