×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

मितेरी डेभलपमेन्ट बैंकले शनिबार डाक्यो साधारण सभा, १७% बोनस सेयर यस्ता छन् पेस गरिने प्रस्तावहरु


एजिएम नोटिस :
कम्पनी : मितेरी डेभलपमेन्ट बैंक

इभेन्ट : साधारण सभा 
हुने मिति : शनिबार, चैत ९ गते

विवरण :
मितेरी डेभलपमेन्ट बैंकले शनिबार साधारण सभा बोलाएको छ । बैंकले सभाको लागि फागुन १५ देखि चैत ९ गतेसम्म बुक क्लोज गरेको छ ।

साधारण सभाका प्रस्ताव :
१७% बोनस सेयर दिने,
आर्थिक वर्ष २०७४–७५ को वार्षिक प्रतिवेदन र सोही वर्षको वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने,
आर्थिक वर्ष २०७५–७६ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने ।
विशेष साधारण सभा हुने स्थान र समय :
गोर्खा किचन, धारण ८, सुनसरीमा बिहान ११ बजे ।
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ५० करोड रुपैयाँ
बोनसपछि चुक्ता पुँजी : ५८ करोड ५० लाख रुपैयाँ पुग्ने
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: