×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

मिथिला लघुवित्तको ५०% हकप्रद सेयर भर्ने आज अन्तिम दिन, कहाँ जाने भर्न ?

लाष्ट रिमाइन्डर :
कम्पनी : मिथिला लघुवित्त वित्तीय संस्था
हकप्रद : ५०%
खुल्ला हुने मिति : बिहिबार, माघ १७ गते

विवरण : 
मिथिला लघुवित्त वित्तीय संस्थाको ५०% हकप्रद सेयर भर्ने आज (बुधबार) अन्तिम दिन रहेको छ । कम्पनीले यसअघि फागुन २२ गतेसम्म आवेदन दिने म्याद तोकेको थियो । तर त्यस अवधिमा पर्याप्त मात्रामा आवेदन नपरेपछि १ साता समय थपेर फागुन २९ गतेसम्म पुर्याइएको हो । कम्पनीले २ः१ अनुपातमा ३ लाख २९ हजार ८८९.६९ कित्ता सेयर बिक्री गरेको थियो ।
आवेदन दिन सकिने साखाहरु :
काठमाडौं क्यापिटल मार्केट कमलादी काठमाडौंएनएमबि बैंकका अधिकांश शाखा ।
मिथिलाको केन्द्रीय कार्यालय धनुसा जनकपुर र यसका सम्पूर्ण शाखाबाट
सी–आस्वामा सहभागी सबै बैंक तथा वित्तीय संस्थाबाट
कम्पनी प्रोफाइल :
चुक्ता पूँजी :पुँजी ६ करोड ५९ लाख ७७ हजार ९४० रुपैयाँ
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: