मिथिला लघुवित्तको १०.४५% बोनस सेयर सुरक्षित गर्ने आज अन्तिम दिन, कहिले हुँदैछ साधारण सभा ?


लाष्ट रिमाइन्डर :
कम्पनी : मिथिला लघुवित्त वित्तीय संस्था
लाभांश : १०.४५% बोनस सेयर
बुक क्लोज : चैत ११ देखि चैत्र २३ गते सम्म
लाभांश सुरक्षित गर्ने अन्तिम मिति : आइतबार, चैत १० गते

विशेष साधारण सभा : चैत्र २३ गते

विवरण :
मिथिला लघुवित्त वित्तीय संस्थाको १०.४५% बोनस सेयर सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । सभाका लागि कम्पनीको बुक क्लोज चैत ११ देखि चैत्र २३ गते सम्म हुने भएको छ।  

साधारण सभाका प्रस्ताव :
 १०.४५% बोनस सेयर दिने,
 २०७४–७५ को वार्षिक प्रतिवेदनमा छलफल गर्ने तथा नाफा नोक्सान हिसाब पारित गर्ने 
लेखा परीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने। 
संस्थापक र सर्वसाधारण समूहको सेयर संरचना परिवर्तन गर्ने। 
संस्थापक सेयरधनीको सेयर सर्वसाधारण सेयर सरह धितोपत्रको दोश्रो बजार मार्फत् कारोबार गर्ने

विशेष साधारण सभा हुने स्थान र समय :
बौवा होटल, मिथिला नगरपालिका –१०, लालगढ, धनुषामा बिहान १० बजे 
प्रकाशित मिति : Sunday, March 24, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal