×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

रिमाइन्डर : मिथिला लघुवित्तको १०.४५% बोनस सेयर सुरक्षित गर्ने आइतबार अन्तिम दिन

रिमाइन्डर :
कम्पनी : मिथिला लघुवित्त वित्तीय संस्था

लाभांश : १०.४५% बोनस सेयर
बुक क्लोज : चैत ११ देखि चैत्र २३ गते सम्म
लाभांश सुरक्षित गर्ने अन्तिम मिति : आइतबार, चैत १० गते

विशेष साधारण सभा : चैत्र २३ गते

विवरण :
मिथिला लघुवित्त वित्तीय संस्थाको १०.४५% बोनस सेयर सुरक्षित गर्ने आइतबार अन्तिम दिन रहेको छ । सभाका लागि कम्पनीको बुक क्लोज चैत ११ देखि चैत्र २३ गते सम्म हुने भएको छ।  

साधारण सभाका प्रस्ताव :

 १०.४५% बोनस सेयर दिने,
 २०७४–७५ को वार्षिक प्रतिवेदनमा छलफल गर्ने तथा नाफा नोक्सान हिसाब पारित गर्ने 
लेखा परीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने। 
संस्थापक र सर्वसाधारण समूहको सेयर संरचना परिवर्तन गर्ने। 
संस्थापक सेयरधनीको सेयर सर्वसाधारण सेयर सरह धितोपत्रको दोश्रो बजार मार्फत् कारोबार गर्ने

विशेष साधारण सभा हुने स्थान र समय :

बौवा होटल, मिथिला नगरपालिका –१०, लालगढ, धनुषामा बिहान १० बजे 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: