×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

माउन्टेन हाइड्रोको १८ लाख १६ हजार ११० कित्ता आइपिओ भर्ने आज अन्तिम मौका, तपाई छुट्नु त भएन ?

आइपिओ नोटिस :
कम्पनी : माउन्टेन हाइड्रो नेपाल
खुला भएको मिति : फागुन २३ गते, बिहिबार
कित्ता : १८ लाख १६ हजार ११० कित्ता
प्रति कित्ता मूल्य : १००
भर्ने अन्तिम म्याद :  आज (फागुन २८ गते, मंगलबार)
भर्न पाइने न्यूनतम कित्ता : ५० कित्ता
भर्न पाइने अधिकतम कित्ता : ८० हजार कित्ता
विवरण : 
माउन्टेन हाइड्रो नेपालको १८ लाख १६ हजार ११० कित्ता आइपीओ भर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले जारी पुँजीको १४.५३% सेयर सर्वसाधारणलाई बिक्री खुल्ला गरेको हो । तर, यसअघि आयोजना प्रभावित स्थानीयका लागि निष्कासन गर्दा नबिकेको ५ लाख ६६ हजार ११० कित्ता समेत थप गरेर सर्वसाधारणलाई बिक्री खुल्ला गरेको हो । दुवै गरी कुल १८ लाख १६ हजार ११० कित्ता बिक्रीमा ल्याइएको हो ।
यसमध्ये ३६ हजार ३२२ (२%) कित्ता कर्मचारी र ४० हजार कित्ता सामूहिक लगानी कोषलाई बाँडफाँट गरिसकिएको छ । अब बाँकी रहेको १७ लाख ३९ हजार ७८८ कित्ता सेयर सर्वसाधारणलाई खुला गरिनेछ । यसमा बिक्री प्रबन्धकको सिद्धार्थ क्यापिटले गर्नेछ । 
आवेदन दिन सकिने शाखाहरु :
सिद्धार्थ क्यापिटल, काठमाडौँ
माउन्टेन हाइड्रोको केन्द्रीय कार्यालय
सी–आस्वा सुविधा भएका कुनै पनि बैंक तथा वित्तीय संस्था

कम्पनी प्रोफाइल :
आइपीओ बिक्रिपछि चुक्ता पुँजी : १ अर्ब २५ करोड रुपैयाँ पुग्ने

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: