×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

बाग्मती र पोखरा नगर सरसफाई अभियानमा मुक्तिनाथ विकास बैंकको सहभागिता

काठमाडौँ – मुक्तिनाथ विकास बैंक लि.ले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत वाग्मती तथा पोखरा नगर सरसफाई अभियानमा निरन्तर रुपमा सहभागी हुदैं आएको छ । वाग्मती सरसफाई अभियानमा २०० औं हप्ता देखि सहभागी हुदैं आएको तथा पोखरा नगर सरसफाई अभियानमा बैंक अभियान सञ्चालनकाल देखि सहभागी हुँदै आएको छ । हाल वाग्मती सरसफाई अभियान ३०६ औं हप्ता तथा पोखरा नगर सरसफाई अभियान १४७ औं हप्तामा चलिरहेको छ । 

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: