मुक्तिनाथ विकास बैंकमा ६ पदका लागि जागिर खुल्यो, यस्तो छ आवश्यक योग्यता र अनुभव (भ्याकेन्सी नोटिससहित)

काठमाडौँ - मुक्तिनाथ विकास बैंकमा जागिर खुल्ला भएको छ । बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले ब्रान्च म्यानेजरका लागि केही, स्मल एण्ड माइक्रो बैंकिङ म्यानेजरका लागि केही, रिलेशनसिप म्यानेजरका लागि केही, असिस्टेन्ट लेभलका लागि केही, म्यानेजमेन्ट ट्रेनीका लागि केही र ट्रेनी असिस्टेन्टका लागि केही कर्मचारीको माग गरेको छ ।

बैंकले आफ्नो विभिन्न शाखा कार्यलयका लागि कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले चैत १८ गतेभित्र आवेदन दिईसक्नुपर्ने बैंकले जनाएको छ ।
प्रकाशित मिति : Monday, March 18, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal