×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

झनक राज ढुंगेलले एनआईसी एशिया क्यापिटल छोडे, नयाँ सीइओमा रायमाझी !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ-झनक राज ढुंगेलले एनआइशि एशिया क्यापिटल छोडेका छन् । सीइओ पदमा रहेका उनले केहि समय अगाडी नै सीइओ पद छोडेका हुन् । उनको ठाउँमा रमेन्द्र रायमाझीले अव क्यापिटलको कमान सम्हाल्ने भएका छन् । दुइ बर्षको अवधिमा रायमाझी तेश्रो सीइओ हुन् ।
को हुन् छोड्ने ढुंगेल र आउने रायमाझी ?
झनक राज ढुंगेल एनआइसी एशिया क्यापिटलमा सीइओ हुनुअघि अरनिको विकास बैंकमा सीइओको रुपमा आबद्ध रहेका थिए । उनी नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था (आइक्यान)का सदस्य पनि हुन् । उनी नेपाल अडिटर्स एसोसीएसन (अडान)का केन्द्रीय सदस्य समेत हुन् । यस्तै एनआइसी एशिया क्यापिटलका नयाँ सीइओ यसअघि केसीएल अस्ट्युट क्यापिटलमा सीइओका रुपमा रहेका थिए । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: