×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

नबिल बैंकले फागुन २७ मा बोलायो साधार सभा, ३३% लाभांशसहित के-के प्रस्ताव पेस गर्दै ?

एजिएम नोटिस :
कम्पनी : नबिल बैंक लि. 
इभेन्ट : साधारण सभा
हुने मिति : सोमबार, फागुन २७ गते

विवरण : 

नबिल बैंकको साधारण सभा फागुन २७ गते हुने भएको छ । बैंकले सभाका लागि फागुन १४ गतेदेखि  सभा हुने दिनसम्म बुक क्लोज गर्ने भएको छ । 

पेस गर्ने प्रस्तावहरु :
२२% नगद र १२% बोनस सेयर दिने ।
लिलामीमा बिक्री गरेको १०% संस्थापक सेयरलाई सर्वसाधारणमा परिवर्तन गर्ने।
आर्थिक वर्ष २०७४/७५ को नाफा नोक्सान हिसाब स्वीकृत गर्ने, सहायक कम्पनी नबिल इन्भेष्टमेन्ट बैंकिङको वित्तीय विवरणसहित एकीकृत वित्तीय पारित गर्ने ।
लेखा परिक्षकको नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने।
एजिएम हुने स्थान र समय :
नेपाल प्रज्ञा प्रतिष्ठान, कमालादी, काठमाडौंमा बिहान ११ः३० बजे
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ८ अर्ब ४ करोड ३२ लाख २१ हजार रुपैयाँ
बोनसपछि चुक्ता पुँजी : ९ अर्व ८४ लाख ७ हजार ५२० रुपैयाँ पुग्ने
गत आर्थिक वर्षको दोस्रो त्रैमासको खुद नाफा :२ अर्ब १७ करोड ६८ लाख ३२ हजार रुपैयाँ
प्रतिसेयर आम्दानी : ५४ रुपैयाँ २८ पैसा
प्रतिसेयर नेटवर्थ : १८० रुपैयाँ ५७ पैसा
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: