नागबेली लघुवित्तको ९.३८% बोनस सेयर सुरक्षित गर्ने आज अन्तिम दिन, कहिले हुँदैछ साधारण सभा ?


लाष्ट रिमाइन्डर : 
कम्पनी : नागबेली लघुवित्त वित्तीय संस्था
लाभांश : ९.३८% बोनस सेयर 
बुक क्लोज :  फागुन २९ देखि चैत १५ गते
लाभांश सुरक्षित गर्ने अन्तिम मिति : आज (फागुन २८ गते, मंगलबार)

विशेष साधारण सभा : चैत १५ गते

विवरण :
नागबेली लघुवित्त वित्तीय ९.३८% बोनस सेयर  सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीको बुक क्लोज फागुन २९ देखि चैत १५ गतेसम्म हुने भएको छ ।

पेस गर्ने प्रस्तावहरु :
९.३८% बोनस सेयर र कर तिर्न ०.४९% नगद लाभांश दिने।
बोनस वितरणपछि २५% हकप्रद जारी गर्ने।

एजिएम हुने स्थान र समय :
झापाको बिर्तामोडमा रहेको आदर्श ब्यांकेटमा बिहान ११ः३० बजे

कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : १५ करोड ३२ लाख ९९ हजार रुपैयाँ
बोनसपछि चुक्ता पुँजी : १६ करोड ७६ लाख ७८ हजार रुपैयाँ पुग्ने

प्रकाशित मिति : Tuesday, March 12, 2019

recent

Popular Posts

सिफारिस:

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal