×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

९.३८% बोनसमा मूल्य समायोजनपछि नागबेली लघुवित्तको कतिमा खुल्यो सेयर कारोबार ?

प्राइज एडजस्टमेन्ट नोटिस :
कम्पनी : नागबेली लघुवित्त वित्तीय संस्था
मूल्य समायोजन सेयर : ९.३८% बोनस
समायोजनपछि सेयर भाउ : प्रति कित्ता ६२८ रुपैयाँ ९ पैसा
औसत आधार मूल्य : प्रति कित्ता १२ सय ३१ रुपैयाँ ५ पैसा

विशेष साधारण सभा : चैत २५ गते


विवरण :

नागबेली लघुवित्त वित्तीय संस्थाको ९.३८% बोनसमा मूल्य समायोजन भएको छ । बोनसको मूल्य समायोजनपछि बैंकको सेयर मूल्य प्रति कित्ता ६२८ रुपैयाँ ९ पैसा कायम गरिएको छ । बुधबार बैंकको सेयर कारोबार यहि मुल्यलै आधार मानेर खुलेको छ । यसको औसत आधार मूल्य प्रति कित्ता १२ सय ३१ रुपैयाँ ५ पैसाछ ।



पेस गर्ने प्रस्तावहरु :

९.३८% बोनस सेयर र कर तिर्न ०.४९% नगद लाभांश दिने।
बोनस वितरणपछि २५% हकप्रद जारी गर्ने।
एजिएम हुने स्थान र समय :
झापाको बिर्तामोडमा रहेको आदर्श ब्यांकेटमा बिहान ११ः३० बजे
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : १५ करोड ३२ लाख ९९ हजार रुपैयाँ
बोनसपछि चुक्ता पुँजी : १६ करोड ७६ लाख ७८ हजार रुपैयाँ पुग्ने
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: