×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नेसनल लाइफ इन्सुरेन्सको १३.५% बोनस सेयर सुरक्षित गर्ने आज अन्तिम दिन, कहिले हुँदैछ साधारण सभा ?

लाष्ट रिमाइन्डर : 
कम्पनी : नेसनल लाइफ इन्सुरेन्स
लाभांश : १३.५% बोनस सेयर
बुक क्लोज : चैत १ गतेदेखि चैत १५ गतेसम्म 
लाभांश सुरक्षित गर्ने अन्तिम मिति : आज (बिहीबार, फागुन ३० गते)
विशेष साधारण सभा : चैत १५ गते
विवरण :
नेसनल लाइफ इन्सुरेन्सको १३.५% बोनस सेयर सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीको बुक क्लोज  चैत १ गतेदेखि चैत १५ गतेसम्म हुने भएको छ । कम्पनीले आर्थिक वर्ष २०७३/७४ को बार्षिक साधारण सभा चैत १५ गते डाकेको हो। 
साधारण सभाका प्रस्ताव :
१३.५% बोनस सेयर दिने।
विदेशी लगानीकर्ता समूह भन्ने प्रावधानलाई हटाइने
समूह ‘ख’ अन्तर्गतको विदेशी लगानीकर्ता समूहको पनि प्रतिनिधित्व हुने गरी संस्थापक सेयरधनी समूहमा समाहित गरिने
आर्थिक वर्ष २०७३/७४ को प्रतिवेदनमा छलफल गर्ने, लेखापरीक्षकको नियुक्ति तथा पारिश्रमिक अनुमोदन गर्ने
अध्यक्ष र सञ्चालकहरुको भत्ता एवं अन्य सुविधा संशोधन गर्ने
विशेष साधारण सभा हुने स्थान र समय :
नेसनल लाइफ भवन, केन्द्रीय कार्यालय, लाजिम्पाट, काठमाडौंमा बिहान १०ः३० बजे
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: