×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

जागिर खाने हो ? नेशनल माइक्रोफाइनान्सले माग्यो विभागीय प्रमुख र शाखा प्रमुख पदका लागि कर्मचारी

काठमाडौँ – नेशनल माइक्रोफाइनान्स वित्तीय संस्थाले कर्मचारीको माग गरेको छ । संस्थाले विभागीय प्रमुखका लागि १ जना र शाखा प्रमुखका लागि केही कर्मचारीको माग गरेको हो ।
संस्थाले केन्द्रिय कार्यलय तथा विभिन्न शाखा कार्यलयका लागि कर्मचारकिो माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले विज्ञापन प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिईसक्नुपर्ने छ ।

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: