जागिर खाने हो ? नेशनल माइक्रोफाइनान्सले माग्यो विभागीय प्रमुख र शाखा प्रमुख पदका लागि कर्मचारी

काठमाडौँ - नेशनल माइक्रोफाइनान्स वित्तीय संस्थाले कर्मचारीको माग गरेको छ । संस्थाले विभागीय प्रमुखका लागि १ जना र शाखा प्रमुखका लागि केही कर्मचारीको माग गरेको हो ।

संस्थाले केन्द्रिय कार्यलय तथा विभिन्न शाखा कार्यलयका लागि कर्मचारकिो माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले विज्ञापन प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिईसक्नुपर्ने छ ।
प्रकाशित मिति : Tuesday, March 19, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal