नेशनल लाइफ इन्स्योरेन्सlले चैत १५ गते बोलायो साधारणसभा, यस्ता छन् सभामा पेश हुने प्रस्तावहरु (पत्रसहित)


काठमाडौँ - नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लि.ले आफ्नो तिसौं बार्षिक साधारणसभा चैत १५ गते शुक्रबार गर्ने भएको छ । फागुन २२ गते बसेको बैंकको सञ्चालक समितिको ४०९ औं बैठकले कम्पनीको ३० औं बार्षिक साधारण सभा उक्त मितिमा नेशनल लाइफ भवन, केन्द्रिय कार्यालय, लाजिम्पाट, काठमाडौँमा विहान १०:३० बजे गर्ने निर्णय गरेको छ । 

उक्त साधारणसभाले कम्पनीले गरेको लाभांश वितरणको प्रस्ताव पारित गर्नेछ । सञ्चालक समितिको निर्णय अनुसार कम्पनीले १३.५% बोनस सेयर साधारणसभाले पारित गर्नेछ ।

हेर्नुहोस् कम्पनीले नेपाल स्टक एक्सचेन्जलाई ३० औं बार्षिक साधारणसभा सम्बन्धी जनाकारी सम्बन्धमा नेप्सेलाई गराएको जानकारी जस्ताको त्यस्तै :



प्रकाशित : Thursday, March 07, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar ® is Registered Trademark of Shubham Media Pvt. Ltd. Maintained By : Eservices Nepal