विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीद्वारा फाल्गुन ३० गते नेपाल बन्द घोषणा !


काठमाडौँ- फाल्गुन ३० गते विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले नेपाल बन्द गर्ने भएको छ । आफ्ना नेता कार्यकर्तामाथि दमन, गिरफ्तारी, झुठा मुद्दा र यातना दिएको भन्दै त्यसको विरोधमा फागुन ३० नेपाल बन्दको आयोजना गरिएको पार्टीले जनाएको छ । -राजनीति





प्रकाशित मिति : Friday, March 08, 2019

recent

Popular Posts

सिफारिस:

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal