नेपाल कम्युनिटी डेभलपमेण्ट बैंकको नयाँ शाखा बुटवलमा, सञ्चालक समितिका अध्यक्ष घिमिरेले गरे उद्घाटन

काठमाडौँ - नेपाल कम्युनिटी डेभलपमेण्ट बैंक लिमिटेडले रुपन्देही जिल्लाको बुटवल उपमहानगरपालीका वडा नं. ८ सुखानगरमा २२औ शाखा स्थापना गरी बैंकिङ्ग कारोबार शुभारम्भ गरेको छ ।

शाखाको सञ्चालक समितिका अध्यक्ष पशुपति घिमिरेले रीवन काटेर एक समारोहका बिच विधिवत रुपमा उद्घाटन गरे ।
प्रकाशित : Thursday, March 14, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar ® is Registered Trademark of Shubham Media Pvt. Ltd. Maintained By : Eservices Nepal