नेपाल लाईफ इन्स्योरेन्समा रोजगारीको अवसर, यस्तो छ आवश्यक योग्यता र अनुभव (भ्याकेन्सी नोटिससहित)

काठमाडौं - नेपाल लाईफ इन्स्योरेन्सले कर्मचारी माग गरेको छ । कम्पनीले सेक्रेटरी पदको लागि कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेका व्यक्तिले आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।
प्रकाशित मिति : Friday, March 08, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal