×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नेपाल लाइफ इन्सुरेन्सले गर्यो ४८.५% लाभांश दिने घोषणा, हेर्नुहोस् कति दिँदैछ बोनस ?

काठमाडौं – नेपाल लाइफ इन्सुरेन्सले आफ्ना सेयरधनीहरुलाई ४८.५% लाभांश वितरण गर्ने घोषण गरेको छ । कम्पनीको शुक्रबार बसेको सञ्चालक समिति २८२ औँ बैठकले आर्थिक वर्ष २०७४/७५ मुनाफाबाट २५% बोनस सेयर र २३.५% नगद दिने निर्णय गरेको हो ।
यो प्रस्ताव नियामक बिमा समितिबाट स्वीकृत भएपछि र कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि कार्यान्वयनमा आउनेछ । हाल कम्पनीको चुक्त पुँजी ४ अर्ब ३९ करोड ६९ लाख २८ हजार रुपैयाँ छ । प्रस्तावित बोनस वितरणपछि पुँजी ५ अर्ब ४९ करोड ६१ लख ६० हजार रुपैयाँ पुग्नेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: