×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नेपाल राष्ट्र बैंकले आइतबार ५ अर्ब रुपैयाँको रिपो निष्काशन गर्दै, ब्याजदर ५ प्रतिशत

काठमाडौं – नेपाल राष्ट्र बैंकले आइतबार (चैत १० गते) ५ अर्ब रुपैयाँको रिपो निष्काशन गर्ने भएको छ । बैंकले उक्त रिपो ७ दिनमा परिपक्व हुने गरी जारी गर्न लागेको हो । नेपाल राष्ट्र बैंकले रिपो आइतबार अपराह्न ३ बजे नै बोलकबोल हुने जानकारी गरेको छ ।

राष्ट्र बैंकले रिपोको ब्याजदर ५% तोकेको छ ।  बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले भाग लिन पाउनेछन् ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: