नेपाल राष्ट्र बैंकले अपराह्न ३ बजे रिपो बोलकबोल गर्दै


काठमाडौं - नेपाल राष्ट्र बैंकले आज (आइतबार) ५ अर्ब रुपैयाँको रिपो निष्काशन गर्ने भएको छ । बैंकले उक्त रिपो ७ दिनमा परिपक्व हुने गरी जारी गर्न लागेको हो । नेपाल राष्ट्र बैंकले रिपो आज अपराह्न ३ बजे नै बोलकबोल हुने जानकारी गरेको छ । 

राष्ट्र बैंकले रिपोको ब्याजदर ५% तोकेको छ । बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले भाग लिन पाउनेछन् ।
प्रकाशित : Sunday, March 24, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar ® is Registered Trademark of Shubham Media Pvt. Ltd. Maintained By : Eservices Nepal