×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

५.४० अंकले बढ्यो बजार, कारोबार ४८ करोड ५८ लाख माथि

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – साताको कारोबारको अन्तिम दिन बिहिबार बजार बढेको छ । बुधबारको तुलनामा बजार ५.४० अंकले बढेर ११५५.५० विन्दुमा आइपुगेको छ । कुल ४८ करोड ५८ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एनएलआइसीएलपीले गरेको छ भने त्यसपछि क्रमश: एनसीसीबि र एनएलआइसीएलले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :
हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :




Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: