नेप्सेमा २ कम्पनीको २२ लाख ७५ हजार १७०.२२१८ कित्ता बोनस सेयर सुचिकृत, हेर्नुहोस् कसको कति ?

काठमाडौँ - नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सोमबार २ कम्पनीको २२ लाख ७५ हजार १७०.२२१८ कित्ता बोनस सेयर सुचिकृत भएको छ । सोमबारको कारोबारमा सुचिकृत हुनेमा डिप्रोक्स लघुवित्त वित्तीय संस्था र साना किसान विकास बैंक रहेको छ। 

नेप्सेमा साना किसान विकाश बैंकको १५ लाख ७२ हजार ६९.८२ कित्ता र डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको ७ लाख ३ हजार १००.४०१८ कित्ता बोनस सेयर सुचिकृत भएको छ। 
प्रकाशित मिति : Monday, March 18, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal