×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेप्सेमा २ कम्पनीको २२ लाख ७५ हजार १७०.२२१८ कित्ता बोनस सेयर सुचिकृत, हेर्नुहोस् कसको कति ?

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ४ चैत्र २०७५, सोमबार

PRIME CA
laxmi sunrise bank

नेप्सेमा २ कम्पनीको २२ लाख ७५ हजार १७०.२२१८ कित्ता बोनस सेयर सुचिकृत, हेर्नुहोस् कसको कति ?

काठमाडौँ – नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सोमबार २ कम्पनीको २२ लाख ७५ हजार १७०.२२१८ कित्ता बोनस सेयर सुचिकृत भएको छ । सोमबारको कारोबारमा सुचिकृत हुनेमा डिप्रोक्स लघुवित्त वित्तीय संस्था र साना किसान विकास बैंक रहेको छ। 
नेप्सेमा साना किसान विकाश बैंकको १५ लाख ७२ हजार ६९.८२ कित्ता र डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको ७ लाख ३ हजार १००.४०१८ कित्ता बोनस सेयर सुचिकृत भएको छ। 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: