×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सेयर लगानीकर्ता दबाब समूहको सांकेतिक बिरोध कार्यक्रम, नेप्से अगाडी उडाइए काला बेलुन ! (फोटोसहित)

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- शेयर लगानीकर्ता दवाब समुहको शान्तिपूर्ण आन्दोलनमा प्रहरीले दमन गरेपछि समूहले फरक तरिकाले बिरोधको कार्यक्रम अगाडी ल्याएको छ । विभिन्न माग राखी धीतोपत्र बोर्डमा समूहले गरेको तालाबन्दी सुरक्षाकर्मीले तोडेको थियो । 
 प्रहरी परिचालन भएसँगै लगानीकर्ता झन् आक्रोशित हुँदै आन्दोलन थप चर्काउने चेतावनी हिजो नै दिएका थीए । शेयर लगानीकर्ता दबाब समूहका अध्यक्ष हरि ढकालको नेतृत्वमा नेप्से कार्यालय अगाडी गएको टोलीले आज कालो बेलुन उडाएर नेप्सेको कार्यशैलीको सांकेतिक विरोध गरेको थियो ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: