धेरैपछि सेयर बजारमा उछाल, ९.१२ अंकले बढ्यो नेप्से ११११.७६ विन्दुमा


  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ - साताको कारोबारको चौथौ दिन बुधबार बजार बढेको छ । मंगलबारको तुलनामा बजार ९.१२ अंकले बढेर ११११.७६ विन्दुमा आइपुगेको छ । कुल २२ करोड ४६ लाख भन्दा माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एनसीसीबिले गरेको छ भने त्यसपछि क्रमश: एनबिएल र एनएलआइसीले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :
 हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :




प्रकाशित : Wednesday, March 06, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar ® is Registered Trademark of Shubham Media Pvt. Ltd. Maintained By : Eservices Nepal