×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

धेरैपछि सेयर बजारमा उछाल, ९.१२ अंकले बढ्यो नेप्से ११११.७६ विन्दुमा

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – साताको कारोबारको चौथौ दिन बुधबार बजार बढेको छ । मंगलबारको तुलनामा बजार ९.१२ अंकले बढेर ११११.७६ विन्दुमा आइपुगेको छ । कुल २२ करोड ४६ लाख भन्दा माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एनसीसीबिले गरेको छ भने त्यसपछि क्रमश: एनबिएल र एनएलआइसीले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :

 हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :



Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: