×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

किरियापुत्रीलाई भेट्न गएका मन्त्रीको गलामा माला ? कता जाँदैछ हाम्रो मानवीय संवेदना ? (फोटो)

काठमाडौँ- सामाजिक संजालमा एकाएक एउटा तस्विर भाइरल भएको छ । तस्विरमा मन्त्री लालबाबु पण्डित किरिया बसेकाहरुलाई भेट्न गएको देखिएको छ । तर उनको गलामा माला छ । यस्तो चलनलाई नेपाली संस्कार अनुसार ठिक मानिंदैन । यहि विषयलाई लिएर अहिले सामाजिक संजाल तातेको छ । यहि तस्विरलाई हामीले आजको फोटो अफ दी डे बनाएका छौं । तपाईंको प्रतिक्रिया कमेन्ट बक्स मा लेख्नुहोला ।       
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: