×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

प्रभु बैंकले १ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्न सनराइज क्यापिटललाई तोक्यो बिक्री प्रबन्धक

काठमाडौं – प्रभु बैंक लिमिटेडले ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटललाई नियुक्त गरेको छ । बैंकले “प्रभु बैंक डिबेन्चर २०८६”काे १ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्न उक्त क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरेको हो ।
उक्त नियुक्ति सम्बन्धी सम्झौतामा प्रभु बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र सनराईज क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजयलाल श्रेष्ठबीच हस्ताक्षर भएको छ । सम्झौता सँगै बैंकले यस क्यापिटल मार्फत १० प्रतिशत ब्याज सहित दश वर्षको लागि सो मात्राको ऋणपत्र निष्काशन गर्ने छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: