×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

‘घाम लाग्दा छाता दिने माछापुच्छ्रे बैंकले पानी पर्दा त्यो छाता खोस्यो, मलाई करोडपतिबाट सडकछाप बनाईदियो’ (भिडियो)

काठमाडौँ- एक विद्वानले भनेका छन्, ‘बैंक भनेको त्यस्तो संस्था हो, जसले घाम लागेका बेला छाता दिन्छ, र पानी परेको बेला त्यहि छाता खोस्छ । त्यस्तै भएको छ, पोखराका अर्जुन पौडेललाई । व्यापार राम्रो भएका बेला उनलाई माछापुछ्रे बैंकले बोलाइ-बोलाइ ऋण दियो । तर जव भूकम्प, र नाकाबन्दीले उनलाई पिरोल्यो, जग्गाको मापदण्ड विचाराधीन रह्यो, तव बैंकले सबै कुरा लीलामी गरिदियो ।

यस विषयमा बैंक के भन्छ ? हामीले यो साताको अर्थ सरोकारमा यहि विषयलाई उजागर गर्ने प्रयास गरेका छौं।

हेर्नुहोस् यो काण्डको भिडियो :

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: