'घाम लाग्दा छाता दिने माछापुच्छ्रे बैंकले पानी पर्दा त्यो छाता खोस्यो, मलाई करोडपतिबाट सडकछाप बनाईदियो' (अडियो)


काठमाडौँ- एक विद्वानले भनेका छन्, 'बैंक भनेको त्यस्तो संस्था हो, जसले घाम लागेका बेला छाता दिन्छ, र पानी परेको बेला त्यहि छाता खोस्छ । त्यस्तै भएको छ, पोखराका अर्जुन पौडेललाई । व्यापार राम्रो भएका बेला उनलाई माछापुछ्रे बैंकले बोलाइ-बोलाइ ऋण दियो । तर जव भूकम्प, र नाकाबन्दीले उनलाई पिरोल्यो, जग्गाको मापदण्ड विचाराधीन रह्यो, तव बैंकले सबै कुरा लीलामी गरिदियो ।

यस विषयमा बैंक के भन्छ ? हामीले यो साताको अर्थ सरोकारमा यहि विषयलाई उजागर गर्ने प्रयास गरेका छौं। हेरौं यो विशेष कार्यक्रम । यो कार्यक्रम देशका सातै प्रदेशमा डेढ दर्जन रेडियोहरुबाट प्रशारण हुन्छ ।   


यो विषयमा तयार भएको विशेष टेलिभिजन कार्यक्रम छिट्टै प्रशारण हुँदैछ ।

प्रकाशित : Sunday, March 17, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar ® is Registered Trademark of Shubham Media Pvt. Ltd. Maintained By : Eservices Nepal