×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

रिमाइन्डर : रिलायन्स फाइनान्सको १ लाख ८८ हजार ८७४.५२ कित्ता सेयर लिलामी भर्ने शुक्रबार अन्तिम दिन

रिमाइन्डर :
कम्पनी : रिलायन्स फाइनान्स
खुला भएको मिति : फागुन १७ गते 
कित्ता :  १ लाख ८८ हजार ८७४.५२ कित्ता
भर्न पाइने अन्तिम मिति : शुक्रबार, चैत १ गते
न्युनतम कित्ता : १ हजार कित्ता
अधिकतम कित्ता : १ लाख ८८ हजार ८७४.५२ कित्ता
अन्य विवरण : 
बैंकले गत  साउनमा १०% हकप्रद निष्कासन गर्दा बिक्री नभएको सेयर लिलामी प्रक्रियामा लगेको ।
सर्वसाधारणले पनि आवेदन दिन सक्ने । 
न्यूनतम १०० रुपैयाँलाई आधार मानेर बोलपत्र पेश गर्नुपर्ने। 
फारम लिन र बुझाउन पाइने स्थान :
सनराइज क्यापिटल कमलपोखरी, काठमाडौं ।
सनराइज बैंकको वीरगञ्ज, बुटवल, नेपालगञ्ज, सुर्खेत र धनगढी शाखा
रिलायन्स फाइनान्सको पोखरा, नारायणगढ, बनेपा र झापाको चारआली शाखाबाट
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: