×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अर्थ सरोकार समाचार प्रभाव : महिन्द्राले भिडाएको ‘खटारे गाडी’ फिर्ता, व्यवसायी रेशम पन्थी मख्ख ! (भिडियो)

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १७ चैत्र २०७५, आईतवार

PRIME CA
laxmi sunrise bank

अर्थ सरोकार समाचार प्रभाव : महिन्द्राले भिडाएको ‘खटारे गाडी’ फिर्ता, व्यवसायी रेशम पन्थी मख्ख ! (भिडियो)

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- पोखराका व्यवसायी रेशम राज पन्थी । केहि समय अगाडी आफुलाई महिन्द्रा कम्पनीले गाडीमा ठगी गरेको गुनासो लिएर उनी अर्थ सरोकारको कार्यालय आइपुगेका थिए । निकै नै दर्दनाक पीडा सुनाएका उनको पीडा हामीले अर्थ सरोकारमार्फत प्राथमिकताका साथ् प्रशारण गरेका थियौँ । उनी पुन: हामीकहाँ आए । र आफ्नो उक्त समस्या समाधान भएको बताए । कम्पनीले आफुलाई बिग्रेको गाडी भिडाएकोमा आफ्नो गल्ती स्वीकार गर्दै कम्पनीले उनको पैसा फिर्ता गरिदिएको उनको भनाइ छ । 
अर्थ सरोकारकै समाचारको रिफरेन्स लिंदै अव केहि नबोल्न र आफुले पैसा फिर्ता दिने बताए । नभन्दै सम्झौता भयो र उनको पैसा फिर्ता भयो । त्यसपछि उनले अर्थ सरोकारलाई धन्यवाद दिँदै आफ्नो समस्या समाधान गर्न सहयोग गरिदिएकोमा आभारसमेत प्रकट गरे । साथै उनले अवदेखि महिन्द्राका कुनै पनि गाडी नचलाउनेसमेत बताए ।
यो पनि पढ्नुहोस् :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: