×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

साल्ट ट्रेडिङ कर्पोरेसनको २५% बोनसमा मूल्य समायोजन, कतिमा खुल्यो कारोबार ?

प्राइज एडजस्टमेन्ट नोटिस :
कम्पनी : साल्ट ट्रेडिङ कर्पोरेसन
मूल्य समायोजन सेयर : २५% बोनस 
समायोजनपछि सेयर भाउ : प्रति कित्ता ४०० रुपैयाँ ८० पैसा
औसत आधार मूल्य : प्रति कित्ता ३१७ रुपैयाँ ९० पैसा
विशेष साधारण सभा :चैत ११ गते 
विवरण :
साल्ट ट्रेडिङ कर्पोरेसनको २५% बोनसमा मूल्य समायोजन भएको छ । बोनसको मूल्य समायोजनपछि बैंकको सेयर मूल्य प्रति कित्ता४०० रुपैयाँ ८० पैसा कायम गरिएको छ । आइतबार बैंकको सेयर कारोबार यहि मुल्यलै आधार मानेर खुलेको छ । यसको औसत आधार मूल्य प्रति कित्ता ३१७ रुपैयाँ ९० पैसा छ ।
साधारण सभाका प्रस्ताव : 
२५% बोनस सेयर र १०% नगद लाभांश दिने ।
सर्वसाधारण सेयरधनीबाट प्रतिनिधित्व गर्ने ७ जना सञ्चालकहरुको निर्वाचन ।
आव २०७४/७५ को वार्षिक प्रतिवेदन पेश गर्ने, नाफानोक्सानमा छलफल गर्ने। 
लेखा परीक्षकको नियुक्ति र पारिश्रमिक तोक्ने ।
विशेष साधारण सभा हुने स्थान र समय :
त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकालीमा बिहान ११ बजे ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: