×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

सामुदायिक लघुवित्तले चैत २४ मा बोलायो साधारण सभा, यस्ता छन् पेस गरिने प्रस्तावहरु

एजिएम नोटिस :
कम्पनी : सामुदायिक लघुवित्त वित्तीय संस्था लि.
इभेन्ट : साधारण सभा 
हुने मिति : चैत २४ गते
विवरण :
सामुदायिक लघुवित्त वित्तीय संस्था लि.को साधारण सभा चैत २४ गते हुने भएको छ । संस्थाले चैत ११ गतेदेखि चैत्र २४ गतेसम्म बुक क्लोज गर्ने भएको छ ।
पेस हुने प्रस्तावहरु :
आर्थिक वर्ष २०७४।७५ को वार्षिक प्रतिवेदन र नाफा नोक्सान हिसाबमा छलफल गर्ने। 
लेखापरीक्षको नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने।  
सभा हुने स्थान र समय :
लहरीखर्क रिसोर्ट, साँगा काभ्रेपलञ्चोकमा बिहान ११ बजे। 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: