×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

सानिमा बैैंकको २७ लाख १८ हजार ८३५ कित्ता सेयर लिलामीमा, न्यूनतम मूल्य रु. १८०

अक्सन नोटिस :
कम्पनी : सानिमा बैैंक
खुला भएको मिति : आज (बिहिबार, चैत ७ गते)
कित्ता : २७ लाख १८ हजार ८३५ कित्ता (संस्थापक सेयर)
भर्न पाइने अन्तिम मिति : चैत २५ गते
न्यूनतम कित्ता : २ लाख कित्ता 
अधिकतम कित्ता : २७ लाख १८ हजार ८३५ कित्ता
फारम लिन र बुझाउन पाइने स्थान :
सानिमा क्यापिटल नारायणचौर, नक्सालमा ।
अन्य विवरण : 
लिलामीको बोलपत्र चैत २६ गते अपराह्न ४ बजे बिक्री प्रबन्धकको कार्यालयमा खोलिने । 
न्यूनतम मूल्य प्रतिकित्ता १८० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलकबोलमा सहभागी हुनुपर्ने  । 
कम्पनी प्रोफाइल : 
आर्थिक वर्षको दोस्रो त्रैमासको खुद नाफा : ९८ करोड २० लाख ८७ हजार रुपैयाँ
 प्रतिसेयर आम्दानी : २४ रुपैयाँ ६२ पैसा 
प्रतिसेयर नेटवर्थ : १३३ रुपैयाँ ०४ पैसा।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: