नेप्सेमा २ बैंकका ३३ लाख ५४ हजार कित्ता ऋणपत्र सूचीकृत, कुनको कति ?

काठमाडौँ - नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा २ बैंकको ३३ लाख ५४ हजार कित्ता  ऋणपत्र सूचीकृत भएको छ । सोमबारको कारोबारमा सानिमा बैंक र सिद्धार्थ बैंकको ऋणपत्र सुचिकृत भएका छन्। 

नेप्सेमा सानिमा बैंकको १३ लाख ५४ हजार ७१२ कित्ता र सिद्धार्थ बैंकको २१ लाख ६२ हजार ५५९ कित्ता ऋणपत्र सूचीकृत भएको छ। 
प्रकाशित मिति : Monday, March 11, 2019

recent

Popular Posts

सिफारिस:

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal