×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

अभिकर्ता बन्न चाहानेहरुलाई सुनौलो अवसर, शिखर इन्स्योरेन्सले निशुल्क तालिम प्रदान गर्दै

काठमाडौं – शिखर इन्स्योरेन्स कम्पनीले अभिकर्ता तालिम सुरु गर्ने भएको छ । कम्पनीले आगामी चैत्र २० देखि देखि २३ गतेसम्म चार दिने अभिकर्ता तालिम सञ्चालन गर्न लागेको हो । विहान ७ बजे देखि १२.३० बजेसम्म तालिम सञ्चालन गरिने कम्पनीले बताएको छ ।
कम्पनीको अभिकर्ताकर्ता भई काम गर्न चाहने व्यक्ति तथा संस्थाहरु तालिम सहभागी हुन सक्नेछन् । तालिम निशुल्क सञ्चालन गरिने भएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: