अभिकर्ता बन्न चाहानेहरुलाई सुनौलो अवसर, शिखर इन्स्योरेन्सले निशुल्क तालिम प्रदान गर्दै


काठमाडौं - शिखर इन्स्योरेन्स कम्पनीले अभिकर्ता तालिम सुरु गर्ने भएको छ । कम्पनीले आगामी चैत्र २० देखि देखि २३ गतेसम्म चार दिने अभिकर्ता तालिम सञ्चालन गर्न लागेको हो । विहान ७ बजे देखि १२.३० बजेसम्म तालिम सञ्चालन गरिने कम्पनीले बताएको छ ।

कम्पनीको अभिकर्ताकर्ता भई काम गर्न चाहने व्यक्ति तथा संस्थाहरु तालिम सहभागी हुन सक्नेछन् । तालिम निशुल्क सञ्चालन गरिने भएको छ ।
प्रकाशित : Wednesday, March 27, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar ® is Registered Trademark of Shubham Media Pvt. Ltd. Maintained By : Eservices Nepal