×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

शिवम् सिमेन्टको सेयर कारोबार सुरु, यस्तो छ कारोबार संकेत

काठमाडौं – शिवम् सिमेन्टको सेयर कारोबार खुल्ला भएको छ । नेप्सेले कम्पनीको पहिलो सेयर कारोबारको लागि प्रति कित्ता १६१ रुपैयाँ ६० पैसादेखि ४८४ रुपैयाँ ८० पैसासम्म रेन्ज दिएको छ । कम्पनीले सेयर कारोबार ‘एसएचआइभीएम’ संकेतबाट हुने भएको छ ।
शिवम् सिमेन्टको ४ करोड ४० लाख कित्ता सेयर नेप्सेमा मंगलबार सूचीकृत भएको हो । कम्पनीले फागुन ६ देखि १४ गतेसम्म सर्वसाधारणलाई निष्कासन गरेको ४४ लाख कित्ता आइपीओ पनि मंगलबार नै सूचीकृत भएको थियो । बुधबार होलीको अवसरमा सार्वजनिक विदा परेकाले यसको सेयर कारोबार बिहीबारदेखि खुला भएको हो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: