×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

स्पर्श लघुवित्तको २ लाख ५२ हजार कित्ता आइपीओ आइतबार बाडँफाँट हुँदै, नतिजा अर्थ सरोकार डटकममा

काठमाडौं : स्पर्श लघुवित्त वित्तीय संस्थाले २ लाख ५२ हजार कित्ता आइपीओ आइतबार (चैत १० गते) बाडँफाँट गर्ने भएको छ । कम्पनीको उक्त आइपिओमा ३ लाख ३ हजार ४४ जनाले ८३ करोड २७ लाख ६३ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । 
कुल आवेदकमध्ये ८.३२% ले मात्र सेयर पाउने देखिएको छ । कम्पनीले गत फागुन २६ गतदेखि फागुन २९ गतेसम्म २ लाख ६९ हजार ६३० कित्ता सेयर निष्कासन गरेको हो । यसमध्ये ०.५% (४ हजार १४८ कित्ता) कर्मचारीलाई र ५% (१३ हजार ४८२ कित्ता) सेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहेको सेयर सर्वसाधारणलाई बिक्री गरिएको हो । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: