×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सर्पोट माइक्रोफाइनान्सले चैत २३ मा बोलायो साधारण सभा, ६६.६६% हकप्रद सेयर जारी गर्ने प्रस्ताव पेस गर्दै

एजिएम नोटिस :
कम्पनी : सर्पोट माइक्रोफाइनान्स वित्तीय संस्था
इभेन्ट : साधारण सभा
हुने मिति : चैत २३ गते
विवरण : 
सर्पोट माइक्रोफाइनान्स वित्तीय संस्थाको साधारण सभा चैत २३ गते हुने भएको छ । सभाका लागि कम्पनीले चैत्र ७ गतेदेखि २३ गतेसम्म बुक क्लोज गर्नेछ । 
पेस गर्ने प्रस्तावहरु :
६६.६६% हकप्रद सेयर जारी गर्ने।
संस्थाको नाम र केन्द्रीय कार्यालयको ठेगाना परिवर्तन गर्ने ।
आर्थिक वर्ष २०७४/७५ को वार्षिक प्रतिवेदन पेश गर्ने, नाफानोक्सान हिसाब र लेखा परीक्षकको नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने।
 संस्थासँग अन्य कुनै उपयुक्त वित्तीय संस्था गाभ्ने-गाभिने कार्यका लागि सञ्चालक समितिलाई अख्तियारी दिइने। 
एजिएम हुने स्थान र समय :
माँ कामख्या होटल त्रियुगा आइतबारे, इटहरी –६, सुनसरीमा बिहान ११ बजे।

 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: