×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

जागिरको सुनौलो अवसर, सपोर्ट माइक्रोफाइनान्सले माग्यो विभिन्न पदका लागि कर्मचारी (भ्याकेन्सी नोटिससहित)

काठमाडौँ – सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । संस्थाले वरिष्ठ प्रबन्धकका लागि केही, वरिष्ठ अधिकृतका लागि केही, साहायक वरिष्ठ आईटीका लागि एक जना र साहायक वरिष्ठका लागि केहीका लागि कर्मचारीको माग गरेको छ ।
लघुवित्तले पाचँथर, तेह्रथुम, धनकुटा, सुनसरी, भोजपुर, खोटाङ, उदयपुर, सिन्धुली, रामेछाप र मकवानपुर शाखाका लागि कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले चैत १३ गतेभित्र आवेदन दिईसक्नुपर्ने छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: