×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

स्वदेशी लघुवित्तले माग्यो ६ पदका लागि कर्मचारी, यस्तो छ आवश्यक योग्यता र अनुभव (भ्याकेन्सी नोटिससहित)

काठमाडौँ – स्वदेशी लघुवित्त वित्तीय संस्थामा जागिर खुल्ला भएको छ । संस्थाले विभिन्न ६ पदका लागि कर्मचारीको माग गरेको छ । संस्थाले साहायक प्रबन्धक व्यवस्थापकीय पदका लागि १ जना, कनिष्ठ अधिकृत व्यवस्थापन प्रशिक्षार्थीका लागि केही, सुपरभाइजरका लागि केही, वरिष्ठ साहायक पदका लागि केही, सहायक पदका लागि केही र प्रशिक्षर्थीका लागि केही कर्मचारीको माग गरेको हो ।
लघुवित्तले सो उल्लेखित पदका लागि सम्बन्धित विषयमा एसएलसी देखि स्नातक वा स्नाकोत्तर गरेको कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले चैत १५ गतेभित्र आवेदन दिईसक्नुपर्ने छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: