×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

विप्लव नेकपाका बाँके जनपरिषद् प्रमुख कृष्ण बहादुर शाही पक्राउ

  • मनोज आत्मीय

काठमाडौँ- विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका बाँके जनपरिषद् प्रमुख कृष्ण बहादुर शाही पक्राउ परेका छन् । उनलाई इलाका प्रहरी कार्यालय कोहलपुरको टोलीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरिक्षक रमेश बहादुर सिंहले शाही पक्राउ गरिएको पुष्टि गरेका छन् । सिंहका अनुसार उनलाई बाँकेको चिसापानीबाट पक्राउ गरिएको हो ।

सरकारले पार्टीमाथि प्रतिबन्ध लगाएसँगै ठाउँ-ठाउँबाट पार्टीका नेता कार्यकर्ता पक्राउ गरिरहेका छन् । 

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: