×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सेयर लगानीकर्ताको शान्तिपूर्ण आन्दोलनमा प्रहरी परिचालन, बोर्डको निर्देशनमा आन्दोलनकारीमाथि दमन !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १० चैत्र २०७५, आईतवार

PRIME CA
laxmi sunrise bank

सेयर लगानीकर्ताको शान्तिपूर्ण आन्दोलनमा प्रहरी परिचालन, बोर्डको निर्देशनमा आन्दोलनकारीमाथि दमन !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- शेयर लगानीकर्ता दवाब समुहको शान्तिपूर्ण आन्दोलनमा प्रहरीले दमन गरेको छ । विभिन्न माग राखी धीतोपत्र बोर्डमा समूहले गरेको तालाबन्दी सुरक्षाकर्मीले तोडेको छ । तालाबन्दी भएपछि बाेर्डले सुरक्षाकर्मी डाकेको थियो । त्यसपछि प्रहरीले लगानीकर्ताहरुले लगाएको ताला तोडेको हो । 
प्रहरी परिचालन भएपछि बोर्ड परिसर तनावग्रस्त भएको थियो । प्रहरी परिचालन भएसँगै लगानीकर्ता झन् आक्रोशित हुँदै आन्दोलन थप चर्काउने चेतावनी दिएका छन् । शेयर लगानीकर्ता दबाब समूहका अध्यक्ष हरि ढकालको नेतृत्वमा गएको टोलीले बोर्डको कार्यालय जावलाखेलमा तालाबन्दी गरेको थियो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: