×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सेयर लगानीकर्ताको अनशनमा प्रहरी दमन, १४ आन्दोलनकारी गिरफ्तार

काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से)को कार्यालय अगाडि शान्तिपूर्ण अनसन बस्न गएका सेयर लगानीकर्तालाई प्रहरीले दमन गरेको छ । प्रहरीले अनसनमा बस्न लागेका १४ जना सेयर लगानीकर्ताहरुलाई गिरफ्तार गरेको छ । गिरफ्तारमा परेका लगानीकर्तालाई महानगरिय प्रहरी परिसर सिंहदरबार लगिएको छ ।
अनसन बस्न बिहान १० बजे नेप्से पुगेका लगानीकर्तालाई नेप्से हाताभित्र अनसन बस्न प्रहरीले रोक लगाएको थियो । लगत्तै सडकमा अनसन बस्न लागेका लगानीकर्तालाई प्रहरिले गिरफ्तार गरेको हो । 

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: