अजोड इन्स्योरेन्सको नयाँ शाखा गुल्मीमा, नगरपालिकाका उपमेयर सीता भण्डारीद्वारा उद्घाटन

 गुल्मी
काठमाडौँ - अजोड इन्स्योरेन्स लिमिटेडको गुल्मी शाखा कार्यालयको उद्घाटन भएको छ । रेसुङ्गा नगरपालिकाका उपमेयर सीता भण्डारीले कार्यालय उद्घाटन गरेकी हुन् ।

उक्त अवसरमा अजोड इन्स्योरेन्स लि.का गुल्मी शाखा प्रमुख सन्तोस न्यौपानेले स्वागत मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमका सभापति तथा संस्थाका नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र थापाले उपस्थित अतिथिहरुलाई मायाको चिनो प्रदान गरे ।
प्रकाशित मिति : Tuesday, April 23, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal