×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

एशियन लाईफ इन्स्योरेन्स र लक्ष्मी बैंकबीच सम्झौता, बैंकका सबै शाखाबाट जीवन बीमा सेवा लिन सकिने

काठमाडौं – एशियन लाईफ इन्स्योरेन्स र लक्ष्मी बैंकबीच जीवन बीमा सेवा सम्बन्धी सम्झौता भएको छ । जीवन बीमा सेवालाई सहजरुपमा बढी भन्दा बढी सर्वसाधारणको पहुँचसम्म पुर्याउने उद्देश्यले एशियन लाईफ ईन्स्योरेन्स कम्पनी र लक्ष्मी बैंकबीच “जीवन बीमा सेवा“ सम्बन्धी संझौतापत्रमा हस्ताक्षर भएको हो ।
उक्त सम्झौतापत्रमा एशियन लाईफ ईन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजेशकुमार श्रेष्ठ र लक्ष्मी बैंंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अजयविक्रम शाहले एक कार्यक्रमका बीच हस्ताक्षर गरेको हुन् । अब लक्ष्मी बैंकको १०१ वटा शाखाहरुबाट समेत एशियन लाईफले प्रचलनमा ल्याएको जीवन बीमा योजनाहरु खरिद गर्न सकिनेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: